1 इस्राएलका छोराहरू यिनै थिए: रूबेन, शिमियोन, लेवी, यहूदा, इस्साखार, जबूलून,
2 दान, योसेफ, बेन्यामीन, नप्ताली, गाद र आशेर थिए।
3 यहूदाका छोराहरू:
4 यहूदाकी बुहारी तामारले तिनको निम्ति पेरेस र जेरहलाई जन्माइन्।
5 पेरेसका छोराहरू:
6 जेरहका छोराहरू:
7 कर्मीका छोरा:
8 एतानका छोरा:
9 हेस्रोनका छोराहरू यिनै थिए:
10 राम अम्मीनादाबका पिता थिए;
11 नहशोन सल्मोनका पिता थिए;
12 बोअज ओबेदका पिता थिए;
13 यिशै यिनीहरूका पिता थिए:
14 चौथो नथनिएल,
15 छैटौँ ओसेम
16 तिनीहरूका बहिनीहरू सरूयाह र अबीगेल थिए।
17 अबीगेलचाहिँ अमासाकी आमा थिइन्। अमासाका पिता इश्माएली येतेर थिए।
18 हेस्रोनका छोरा कालेबकी पत्नी अजूबा (र यरीओत) बाट छोराहरू भए। तिनका छोराहरू यिनै हुन्:
19 जब अजूबाको मृत्यु भयो, तब कालेबले एप्रातलाई विवाह गरे, जसले तिनका निम्ति हूरलाई जन्माइन्।
20 हूर ऊरीका पिता थिए; अनि ऊरीचाहिँ बजलेलका पिता थिए।
21 हेस्रोन साठी वर्ष पुग्दा, तिनले गिलादका पिता माकीरकी छोरीसँग विवाह गरे। हेस्रोनले तिनीसँग सहवास गरे, र तिनले हेस्रोनका निम्ति सगूबलाई जन्माइन्।
22 सगूब याईरका पिता थिए, जसले गिलादका तेईस वटा सहरहरूमा शासन गर्दथे।
23 (तर गेशूर र अरामले हव्वोत-याईर र केनातका, साथै त्यसका चारैतिरका गाउँहरू र साठी वटा नगरहरूसमेत कब्जा गरेका थिए।)
24 कालेब-एप्रातामा हेस्रोनको मृत्यु भएको केही समयपछि तिनकी पत्नी अबीयाहले तिनका निम्ति अशहूरलाई जन्माइन्, जो तकोका पिता थिए।
25 हेस्रोनका जेठा छोरा यरहमेलका छोराहरू:
26 यरहमेलकी अर्की पत्नी थिइन्, जसको नाम अतारा थियो; तिनी ओनामकी आमा थिइन्।
27 यरहमेलका जेठा छोरा रामका छोराहरू:
28 ओनामका छोराहरू:
29 अबीशूरकी पत्नीको नाम अबीहेल राखिएको थियो, जसले तिनका निम्ति अहबान र मोलीदलाई जन्माइन्।
30 नादाबका छोराहरू:
31 अप्पेमका छोरा:
32 शम्मैका भाइ यादाका छोराहरू:
33 जोनाथनका छोराहरू:
34 शेशानका छोराहरू थिएनन्, छोरीहरू मात्र थिए।
35 अनि शेशानले यही यर्हासँग आफ्नी छोरीलाई विवाह गरिदिए। तब तिनले अत्तैलाई जन्माइन्।
36 अत्तै नातानका पिता थिए; र
37 जाबाद एपलालका पिता थिए;
38 ओबेद येहूका पिता थिए;
39 अजर्याह हेलेसका पिता थिए;
40 एलासा सिस्मैका पिता थिए;
41 शल्लूम यकम्याहका पिता थिए;
42 यरहमेलका भाइ कालेबका छोराहरू:
43 हेब्रोनका छोराहरू:
44 शेमा रहमका पिता थिए;
45 शम्मैका छोरा माओन थिए;
46 कालेबको उपपत्नी एपाचाहिँ
47 यहदैका छोराहरू:
48 कालेबकी उपपत्नी माकाचाहिँ
49 तिनले मदमन्नाका पिता शाप
50 कालेबका सन्तानहरू यिनै थिए।
51 बेथलेहेमका पिता सल्मा र बेथ-गादेरका पिता हारेप।
52 किर्यत-यारीमका पिता शोबालका सन्तानहरू यिनै थिए:
53 अनि किर्यत-यारीमका वंशहरू: यित्रीहरू, पूतवंशीहरू, शुमातीहरू र मिश्राईहरू। यिनीहरूबाट नै सोरातीहरू र एश्तोलीहरूका वंश आएका हुन्।
54 सल्माका सन्तानहरू:
55 अनि याबेसमा बस्ने शास्त्रीहरूका वंशहरू: तिरातीहरू, शिमातीहरू र सुकातीहरू। केनीहरू यिनै हुन्, जो रेकाबीहरूका पुर्खा हम्मतबाट आएका थिए।