1 Crônicas 1

NPIONCB

1 आदम, शेत, एनोश,

2 केनान, महलालेल, येरेद,

3 हनोक, मतूशेलह, लेमेक,

4 नोआका छोराहरू: शेम, हाम र येपेत।

5 येपेतका छोराहरू:

6 गोमेरका छोराहरू:

7 यावानका छोराहरू:

8 हामका छोराहरू:

9 कूशका छोराहरू:

10 कूश निम्रोदका पिता थिए;

11 इजिप्टचाहिँ यिनीहरूका पिता थिए:

12 पत्रुसीहरू, कस्लूहीहरू (जसबाट पलिश्तीहरू आए) र कप्‍तोरीहरू।

13 कनानचाहिँ यिनीहरूका पिता थिए,

14 यबूसी, एमोरी, गिर्गाशी,

15 हिव्वी, अरकी, सिनी,

16 अर्वादी, सेमारी र हमातीहरू।

17 शेमका छोराहरू:

18 अर्पक्षद शेलहका पिता थिए;

19 एबेरका दुई छोराहरू जन्मिए:

20 योक्तान यिनीहरूका पिता थिए:

21 हदोराम, ऊजाल, दिक्ला,

22 ओबाल, अबीमाएल, शेबा,

23 ओपीर, हवीला र योबाब थिए। यी सबै योक्तानका छोराहरू थिए।

24 शेम, अर्पक्षद, शेलह,

25 एबेर, पेलेग, र रऊ,

26 सरूग, नाहोर, तेरह,

27 अनि अब्राम (जसलाई अब्राहाम पनि भनिन्छ)।

28 अब्राहामका छोराहरू: इसहाक र इश्माएल।

29 तिनीहरूका सन्तानहरू यिनै थिए:

30 मिश्मा, दुमा, मस्सा, हदद, तेमा,

31 यतूर, नापीश र केदमा।

32 अब्राहामकी उपपत्नी कतूराले जन्माएका छोराहरू:

33 मिद्यानका छोराहरू:

34 अब्राहाम इसहाकका पिता थिए।

35 एसावका छोराहरू:

36 एलीपजका छोराहरू:

37 रूएलका छोराहरू:

38 सेइरका छोराहरू:

39 लोतानका छोराहरू:

40 शोबालका छोराहरू:

41 अनाका छोरा:

42 एसेरका छोराहरू:

43 कुनै इस्राएली राजाले राज्य गर्नुभन्दा अगि एदोममा राज्य गर्ने राजाहरू यिनै थिए:

44 बेलाको मृत्युपछि बोज्रामा बस्‍ने जेरहका छोरा योबाब तिनको ठाउँमा राजा भए।

45 योबाबको मृत्युपछि तेमानीहरूको देशमा बस्‍ने हूशाम तिनको ठाउँमा राजा भए।

46 हूशामको मृत्युपछि मोआबको देशमा मिद्यानलाई जित्ने बेददका छोरा हदद तिनको ठाउँमा राजा भए। तिनको सहरको नाम अवीत राखियो।

47 हददको मृत्युपछि मस्रेकामा बस्‍ने शम्‍ला तिनको ठाउँमा राजा भए।

48 शम्‍लाको मृत्युपछि, यूफ्रेटिस नदी नजिकै बस्‍ने रहोबोतका शौल तिनको ठाउँमा राजा भए।

49 शौलको मृत्युपछि अक्बोरका छोरा बाल-हानान तिनको ठाउँमा राजा भए।

50 बाल-हानानको मृत्युपछि हदद तिनको ठाउँमा राजा भए। तिनको सहरको नाम पाऊ राखियो। तिनकी पत्नीको नाम महेतबेल थियो; जो मत्रेदकी छोरी र मेजहाबकी नातिनी थिइन्।

51 हददको पनि मृत्यु भयो।

52 ओहोलीबामा, एलाह, पीनोन,

53 कनज, तेमान, मिब्सार,

54 मग्दीएल र ईराम थिए।

Ler em outra tradução

Comparar lado a lado