Salmos 89

NPI2010

1 म सदा परमप्रभुको निम्ति प्रेमको गीत गाउनेछु

2 हे परमप्रभु, म तपाईंमा साँचो रूपमा विश्वास गर्दछु कि तपाईंको प्रेम अनवरत छ।

3 परमेश्वर भन्नुहुन्छ, “मैले चुनेका राजासँग करार गरेको छु,

4 ‘दाऊद, म तिम्रो वंशलाई सदा सर्वदाको निम्ति स्थिर बनाउनेछु।

5 हे परमप्रभु, तपाईंले आश्चर्यपूर्वक कुराहरू सृजना गर्नु हुन्छ। जसको निम्ति तपाईंलाई आकाशहरूले पनि प्रशंसा गर्छन्।

6 स्वर्गमा तपाईंको बराबरी हुने कोही पनि छैन।

7 परमेश्वर पवित्र स्वर्गदूतहरूसित सदा सर्वदा मिल्नु हुन्छ।

8 हे सेनाहरूका परमप्रभु, परमेश्वर तपाईं जस्तो यहाँ अरू कोही छैन।

9 तपाईंले विशाल समुद्रको शक्तिशाली ज्वारभाटमाथि शाश्वत गर्नुहुन्छ।

10 परमेश्वर तपाईंले राहबलाई डर देखाउनु भयो,

11 स्वर्ग र पृथ्वीमा भएका सबै थोकहरू तपाईंकै हुन्,

12 उत्तर र दक्षिण दिशामा तपाईंले सारा थोकहरू सृजना गर्नुभयो।

13 हे परमेश्वर तपाईंसँग शक्ति छ।

14 तपाईंको साम्राज्य सत्य र न्यायमाथि बनिएको छ।

15 हे परमेश्वर, तपाईंका ईमान्दार भक्तजनहरू साँच्चि नै खुशी छन्।

16 तपाईंको नाउँले तिनीहरूलाई सधैं खुशी पार्छ।

17 तपाईं तिनीहरूका आश्चर्यमय बल हुनुहुन्छ।

18 परमप्रभु, तपाईं हाम्रो रक्षक हुनुहुन्छ।

19 तपाईं आफ्ना भक्तजनहरूसँग दर्शनमा बोल्नु भयो अनि भन्नुभयो,

20 मैले मेरो दास दाऊदलाई पाएँ

21 मैले दाऊदलाई आफ्नो दाहिने पाखुराले सहयोग गरें।

22 शत्रुले, ‘चुनेका राजालाई’ पराजित गर्न सकेनन्।

23 म तिनीहरुको शत्रुहरूलाई शेष पार्नेछु

24 म सधैं आफूले छानेका राजालाई प्रेम र सहयोग गर्नेछु।

25 मैले छानेका राजालाई समुद्रको अध्यक्ष नियुक्त गर्छु।

26 उसले मलाई भन्नेछ, तपाईं मेरो पिता हुनुहुन्छ।

27 अनि उसलाई म मेरो प्रथम जन्मने छोरो बनाउने छु।

28 मेरो प्रेमले चुनिएका राजालाई सदा-सर्वदा रक्षा गर्नेछु।

29 उनका परिवारहरू अनवरत रहने छन्

30 यदि उनका सन्तानहरूले मेरो व्यवस्था मान्न छाडे यदि तिनीहरूले मेरो आज्ञा अमान्य गरे,

31 यदि छानिएका राजाका भावी सन्तानहरूले

32 तब म उनीहरूलाई कडा दण्ड दिनेछु।

33 तर म ती मानिसहरूबाट माया मारेर टाढा जाने छैन।

34 म दाऊदसँग भएको करार तोड्ने छैन।

35 मेरो पवित्रतामा, उनीप्रति एक प्रतिज्ञा गरेको छु

36 दाऊदका सन्तानहरू अनवरत रहनेछन्।

37 जुन सरह, यो अनवरत चल्नेछ, त्यस करारको साक्षी आकाशहरू छन्,

38 तर परमेश्वर तपाईं आफूले रोजेका राजाप्रति रिसाउनु भयो।

39 तपाईंले आफ्नो करार अस्वीकार गर्नु भएकोछ।

40 तपाईंले राजाको शहरका भित्ताहरू भत्काई झार्नु भयो।

41 त्यताबाट भएर जाने मानिसहरूले उनका चीजहरू चोरे।

42 तपाईंले त्यस्तो गरेर राजाका शत्रुहरूलाई खुशी बनाउनु भयो।

43 परमेश्वर, तपाईंले उनीहरूको रक्षा गर्दै सघाउनु भयो।

44 तपाईंले उनलाई जित्न दिनु भएन।

45 तपाईंले उनको जीवन घटाई दिनु भयो

46 हे परमप्रभु, यस्तो कहिले सम्म चल्ने हो?

47 याद गर्नुहोस् मेरो जीवन कति छोटो छः

48 कोही पनि बाँच्ने छैन

49 हे परमेश्वर, तपाईंले विगतमा देखाउनु भएको प्रेम खै, कहाँ छ?

52 परमप्रभुको सदा सर्वदा प्रशंसा गर।

Ler em outra tradução

Comparar lado a lado