Salmos 84

NPI2010

1 हे सेनाहरूका परमप्रभु! तपाईंको मन्दिर साँच्चि नै प्रिय छ।

2 हे परमप्रभु, म तपाईंको मन्दिर भित्र पस्न इच्छा गर्दछु।

3 हे सेनाहरूका परमप्रभु, मेरो राजा, मेरो परमेश्वर,

4 तपाईंको मन्दिरमा बस्ने ती मानिसहरू भाग्यमानी हुन्।

5 मानिसहरू तपाईंको मन्दिरमा आफ्नो मनभरी र्हषका गीतहरू लिएर आउँछन्,

6 तिनीहरू रूने वेंसी भएर यात्र गर्दै आए,

7 ती मानिसहरू सियोन आउने शहरदेखि शहर भ्रमण गर्दै आए

8 हे सेनाहरूका परमेश्वर परमप्रभु, मेरो प्रार्थना सुनिदिनु होस्

9 हे परमेश्वर, हाम्रो रक्षकको रक्षा गर्नुहोस्,

10 हे परमेश्वर, तपाईंको मन्दिरभित्रको एक दिन

11 परमप्रभु हाम्रा रक्षक र महिमामय राजा हुनुहुन्छ,

12 हे सेनाहरूका परमप्रभु,

Ler em outra tradução

Comparar lado a lado