1 हे परमेश्वर, चुपचाप नबस्नुहोस्!
2 परमेश्वर, तपाईंका शत्रुहरूले तपाईंकै विरूद्ध योजनाहरू बनाउँदैछन्
3 तिनीहरूले तपाईंका प्रिय मानिसहरूको विरूद्ध गुप्त योजनाहरू बनाउँदैछन्।
4 ती शत्रुहरू भन्दैछन्, “आएर, तिनीहरूलाई पूर्णतः ध्वष्त गरीदिउँ।
5 परमेश्वर, तिनीहरू आपसमा एकजुट भएका छन्
8 असिरियनहरू समेत तिनीहरूसँग मिल्न पुगे।
9 परमेश्वर, तिनीहरूलाई मिद्यानीहरूलाई झैं परास्त पारिदिनु होस्,
10 तपाईंले तिनीहरूलाई एन्दोरमा परास्त पार्नुभयो।
11 परमेश्वरले, शत्रुहरूका नाईकहरूलाई परास्त गर्नुहोस्।
12 हे परमेश्वर, ती मानिसहरूले हामीलाई
13 तिनीहरूलाई हावाले उडाएर लैजान।
14 जङ्गलमा आगो लागे झैं ती शत्रुहरूलाई ध्वंश पारिदिनु होस्।
15 हे परमेश्वर, जसरी तीब्र आँधीले धूलो उडाउँछ तिनीहरूलाई पनि त्यसरी नै खेदाउनुहोस्।
16 परमेश्वर, तिनीहरूलाई सताउनु होस् ताकि तिनीहरू वास्तवमा कमजोर नै छन् भन्ने बोध होस्।
17 हे परमेश्वर, तिनीहरूलाई भयग्रस्त पार्नुहोस् अनि सदाको निम्ति लज्जित तुल्याउनु होस्।
18 तब मात्र तिनीहरूले तपाईंलाई परमेश्वर भनेर मान्नेछन्।