Salmos 82

NPI2010

1 परमेश्वर अन्य देवताहरूको सभामा उभिनु हुन्छ।

2 परमेश्वर भन्नुहुन्छ, “तिमीहरूले कहिले सम्म मानिसहरूलाई पक्षपाती न्याय गर्नेछौ?

3 “गरीब र टुहुरा-टुहरी मानिसहरूको रक्षा गर।

4 ती गरीब र असहाय मानिसहरूलाई सहयोग गर।

5 “तिनीहरू के भइरहेछ त्यो पनि जान्दैनन्।

6 म सर्वशक्तिमान परमेश्वर भन्दछु,

7 तर तिमीहरू मर्नेछौ

8 हे परमेश्वर, उठ्नु होस्! तपाईं न्यायकर्त्ता हुनुहोस्।

Ler em outra tradução

Comparar lado a lado