Salmos 81

NPI2010

1 खुशी हौ र परमेश्वर हाम्रो शक्ति हुनुहुन्छ, भनी गीत गाऊ।

2 संगीत प्रारम्भ गर।

3 जब हाम्रो विश्राम शुरू हुन्छ।

4 त्यो इस्राएल का मानिसहरूको निम्ति नियम हो।

5 जब परमेश्वरले यूसूफलाई मिश्रबाट निकाली ल्याउनु भयो

6 परमेश्वर भन्नुहुन्छ, “तिमीहरूको काँधको भारी मैले लिएँ।

7 तिम्रा मानिसहरू संकटमा थिए।

8 “मेरो मानिसहरू ध्यान देऊ, अनि मेरो कुरा सुन।

9 कुनै पनि कृत्रिम देवताहरू नमान

10 म, परमप्रभु, तिमीहरूको परमेश्वर हुँ,

11 “तर मेरो मानिसहरू, तिमीहरूले मेरो कुरा सुनेनौ।

12 यसैले तिनीहरू जे-जे चाहन्छन् त्यही गर भनेर छाडी दिएँ,

13 यदि मेरो मानिसहरूले मेरो कुरा मानेको भए

14 तब म तिनीहरूको शत्रुहरूलाई हराउने थिएँ।

15 परमप्रभुका शत्रुहरू डरले काम्नेछन्।

16 परमेश्वरले आफ्ना मानिसहरूलाई उत्तम गहुँ दिनुभयो।

Ler em outra tradução

Comparar lado a lado