1 हे पृथ्वीमा भएका प्रत्येकले, परमेश्वर प्रति आनन्द सहित चिच्याउँछ!
2 उहाँको नाउँको महिमाको प्रशंसा गर!
3 उहाँको कार्यहरू कति अदूभूतपूर्ण छन् भन!
4 सारा पृथ्वीले तपाईंको उपासना गरून,
5 परमेश्वरले गर्नु भएको कामहरू हेर!
6 परमेश्वरले सुक्खा धर्तीमा समुद्र बनाउनु भयो।
7 परमेश्वरले आफ्ना महान् शक्तिद्वारा संसार चलाउनु हुन्छ,
8 हे जातिहरू हो! हाम्रा परमेश्वरको गुण-गान गर।
9 मानिसहरूलाई जीवन दिनु भयो।
10 मानिसहरूले चाँदीलाई आगोले खारे जस्तै, परमेश्वरले हाम्रो मन जाँन्नुभयो।
11 हे परमेश्वर, तपाईंले हामीलाई पासोमा पार्नु भयो।
12 तपाईंले आगो र पानी माथिबाट
15 म तपाईंलाई पापमय बलिहरू अर्पण गर्नेछु,
16 तिमीहरू सबैले परमेश्वरको उपासना गरिरहने छौ।
19 परमेश्वरले मलाई सुन्नुभयो।
20 परमेश्वरको प्रशंसा गर!