Salmos 65

NPI2010

1 सियोनमा हुने परमेश्वर, म तपाईंको प्रशंसा गर्दछु।

2 सबै मानिसहरू तपाईंकहाँ आउँछन्

3 जब हाम्रा पापहरू यति विघ्न बोझिला हुन्छन्

4 हे परमेश्वर, तपाईंले आफ्ना मानिसहरू छान्नु भएकोछ।

5 हे परमेश्वर, हामीलाई बचाउँनु होस्।

6 परमेश्वरले आफ्ना शक्तिद्वारा पर्वतहरू बनाउनु भयो।

7 परमेश्वरले कठोर समुद्रलाई शान्त पार्नुभयो।

8 संसार भरिका मानिसहरू तपाईंको आर्श्चयचकित कार्यहरू देखेर छक्कै परेकाछन्।

9 तपाईंले धर्तीको खुब ख्याल गर्नुहुन्छ

10 तपाईंले खेतहरू रोप्नलाई पानी बर्साउनु भयो,

11 तपाईंले नयाँ-वर्ष सप्रेको फसलसँग शुरू गर्नुभयो।

12 तपाईंले मरूभूमि र पहाडमा घाँसहरूले ढाक्नुभयो।

13 चउरहरू भेंडाहरूले भरिएका छन्,

Ler em outra tradução

Comparar lado a lado