Salmos 64

NPI2010

1 हे परमेश्वर! मेरो कुराहरू सुन्नु होस्।

2 मेरो शत्रुहरूका षडयन्त्रहरूबाट मलाई रक्षा गर्नुहोस्।

3 तिनीहरूले मेरो विषयमा नाना थरिका अनुचित कुराहरू गरेकाछन्।

4 तब अचानक, भयहीन भएर, आफ्ना सुरक्षित र गुप्त ठाउँहरूबाट

5 एक-अर्कामा नराम्रो गर्न तिनीहरू उस्काँउदछन्।

6 तिनीहरूले पासोहरू लुकाएका छन्।

7 तर परमेश्वरले पनि आफ्ना काँडहरू हान्न सक्नु हुन्छ!

8 दुष्ट मानिसहरूले उरूलाई नराम्रो काम गर्ने योजनाहरू तयार पार्दछन्।

9 परमेश्वरले गर्नु भएको काम मानिसहरूले देख्नेछन्।

10 एक असल मानिस परमप्रभुको सेवा गर्न खुशी हुन्छ।

Ler em outra tradução

Comparar lado a lado