1 हे परमेश्वर, तपाईं मेरो परमेश्वर हुनुहुन्छ।
2 हो, मैले तपाईंलाई तपाईंको मन्दिरमा देखेको छु।
3 तपाईंको स्नेहपूर्ण करूणा जीवनभन्दा श्रेष्ठ छ।
4 हो, म तपाईंको प्रशंसा तपाईंको नाउँमा म
5 मानौं मैले उत्तम खाना खाए जस्तो मनभरि तृप्ति हुनेछु।
6 म बिछ्याउनमा ढल्कि रहेको बेलामा पनि तपाईंलाई नै सम्झिरहनेछु।
7 तपाईंले साँच्चि नै मलाई साथ दिनुभयो!
8 मेरो प्राण तपाईंमा अल्झिन्छ
9 कतिपय मानिसहरूले मलाई मार्ने कोशिश गरिहेछन् तर तिनीहरू नाश हुने नै छन्।
10 तिनीहरू तरवारले मारिनेन्छन्।
11 तर राजा आफ्ना परमेश्वरसँग खुशी हुनेछन अनि वचन दिएका ती मानिसहरू पनि परमेश्वरकै आज्ञामा गुण-गान गर्नेछन्।