Salmos 62

NPI2010

1 मेरो प्राणले धैर्यसित परमेश्वरलाई मेरो सुरक्षाको निम्ति पर्खिन्छ।

2 मसँग धेरैजना शत्रुहरू हुन सक्छन, तर परमेश्वर मेरो किल्ला हुनुहुन्छ, उहाँले मलाई बचाउनु हुन्छ।

3 कहिले सम्म तिमीले मलाई आक्रमण गर्नेछौ?

4 मेरो प्रतिष्ठित ओहोदा हुँदा हुँदै पनि,

5 मेरो प्राणले धैर्यतापूर्वक मेरो सुरक्षाको निम्ति परमेश्वरलाई पर्खन्छ।

6 परमेश्वर मेरो किल्ला हुनुहुन्छ, उहाँले मात्र मेरो उद्धार गर्न सकनुहुन्छ।

7 मेरो गौरव र विजय परमेश्वरबाट आउँछ।

8 हे मानिसहरू! परमेश्वरमाथि सधैं भरोसा राख!

9 मानिसहरूले वास्तवमा सहयोग गर्न सक्तैनन्।

10 सामानहरुलाई खोस्नलाई आफ्नो शक्तिमाथि भरोसा नगर।

11 परमेश्वर भन्नुहुन्छ, “एउटै चीज छ जसमाथि तिमीहरू निश्चय आधार लिन सक्छौ,

12 हे मेरो स्वामी, तपाईंको प्रेम साँचो छ।

Ler em outra tradução

Comparar lado a lado