Salmos 67

NPI2010

1 हे परमेश्वर म तर्फ कृपा दर्शाउनु होस र आशीर्वाद दिनुहोस्।

2 म भरोसा गर्दछु कि पृथ्वीमा भएका प्रत्येक मानिसले परमेश्वरको विषयमा जान्ने छन।

3 हे परमप्रभु! मानिसहरूले तपाईंको गुण-गान गर्न सकुन्।

4 प्रत्येक जातिमाथि प्रफुल्लित र आनन्द हुन सकून्।

5 मानिसहरूले तपाईंको गुण-गान गर्न सकून्।

6 हे परमेश्वर, हाम्रो प्रिय परमेश्वर, हामीलाई आशीर्वाद दिनुहोस्।

7 हामीलाई परमेश्वरले आशीर्वाद दिऊन्।

Ler em outra tradução

Comparar lado a lado