Salmos 60

NPI2010

1 हे परमेश्वर, तपाईं हामीसित क्रोधित हुनुहुन्थयो।

2 तपाईंले यस पृथ्वीलाई थर्काउनुभएको छ।

3 तपाईंले आफ्नो मानिसहरूलाई धेरै दुःख-कष्टहरू दिनुभएको छ।

4 जसले तपाईंको उपासना गर्छन उसैलाई चेताउनी दिनुभयो।

5 तपाईंको महान् शक्ति चलाएर हामीलाई बचाउनु होस्।

6 परमेश्वर आफ्नो मन्दिरमा बोल्नु भयो,

7 गिलाद र मनश्शे मेरो हुनेछ,

8 मोआब मेरो खुट्टा धुने बाटा हुनेछ।

11 हे परमेश्वर, हाम्रा शत्रुलाई हराउन हामीलाई सहयोग गर्नुहोस्।

12 परमेश्वरले मात्र हामीलाई बलियो बनाउन सक्नु हुन्छ।

Ler em outra tradução

Comparar lado a lado