Salmos 59

NPI2010

1 हे परमेश्वर, मेरा शत्रुहरूबाट बचाउनु होस्।

2 मलाई ती दुष्ट कार्य गर्नेहरूबाट बचाउनु होस्।

3 हेर, बलिया मानिसहरूले मलाई पर्खीरहेका छन्।

4 मैले कुनै गल्ती काम गरिन, तर तिनीहरू मलाई मार्न यहाँ (मकहाँ) आईरहेका छन्।

5 तपाईं सर्वशक्तिमान् परमप्रभु परमेश्वर, इस्राएल का परमेश्वर हुनुहुन्छ!

6 ती पापीहरू कुकुर जस्ता

7 तिनीहरूका निन्दा र धम्की सुन्नु होस्।

8 हे परमप्रभु, तिनीहरूलाई उपहास गर्नुहोस्।

9 म तपाईंको स्तुति-गान गर्नेछु।

10 परमेश्वरले मलाई प्रेम गर्नुहुन्छ, अनि उहाँले मलाई जित्न साथ दिनुहुन्छ।

11 हे परमेश्वर, तिनीहरूलाई नमार्नुहोस् नत्र मानिसहरूले भूल्न सक्छन्।

12 ती दुष्टहरू सराप्छन् र झूटो बोल्छन्।

13 तपाईंको क्रोधले तिनीहरूलाई खरानीमा परिणत गरिदिनु होस्।

14 ती धूर्त पुरूषहरू कुकुरहरू जस्तै छन्,

15 तिनीहरूले खाने-कुरा खोज्छन्

16 तर बिहान पख म तपाईंको स्तुति-गान गाउनेछु

17 म मेरो गीत तपाईंको प्रशंसाको लागि गाउनेछु।

Ler em outra tradução

Comparar lado a lado