Salmos 58

NPI2010

1 हे न्यायकर्त्ताहरू, तिमीहरूको निर्णयमा पक्षपात रहित छैनौ।

2 होइन, तिमीहरू दुष्ट्‌याँई कामहरू गर्नलाई मात्र सोच्दछौ।

3 ती दुष्टहरूले जन्मने बित्तिकै गल्ती कार्यहरू गर्न जान्दछ।

4 तिनीहरूको क्रोध सर्पको विष जस्तै डरलाग्दो छ।

5 साबे सर्पले सम्मोहन गर्ने गीतहरू सुन्न सक्तैन।

6 हे परमप्रभु, ती मानिसहरू सिंहहरू जस्ता हुन्छन्

7 तिनीहरू नालीका पानी जस्तै सुकेर बिलाउँदै जाऊन्।

8 तिनीहरू घस्रँदा-घस्रँदै विलाई जाने चिप्ले कीरा जस्तै होऊन्।

9 तिनीहरू तातो भाँडामा जलेर चाँडै खरानी हुने, काँडाहरू

10 जब दुष्ट मानिसले सजाय पाएको देख्छ

11 तब मानिसहरूले भन्ने छन्, “निश्चयनै धार्मिक मानिसहरू पुरस्कृत हुनेछन,

Ler em outra tradução

Comparar lado a lado