Salmos 57

NPI2010

1 हे परमेश्वर, मप्रति कृपालु हुनु होस्।

2 म सर्वोच्च परमेश्वरलाई उहाँको सहयोगको निम्ति प्रार्थना गर्दछु

3 स्वर्गबाट उहाँले मलाई साथ दिनुहुन्छ

4 मेरो प्राण विपदमा छ।

5 परमेश्वर, तपाईं स्वर्गभन्दा पनि उच्च हुनुहुन्छ।

6 मेरा शत्रुहरूले मलाई

7 हे परमेश्वर, म तपाईंमा भरोसा राख्छु, जे हुन्छ त्यसको निम्ति म तयार छु।

8 हे मेरो प्राण जाग!

9 हे मेरा स्वामी, म सबैको अघि तपाईंको प्रशंसा गर्छु।

10 तपाईंको स्नेहपूर्ण करूणा

11 हे परमेश्वर तपाईं स्वर्गभन्दा पनि सर्बोउच्च हुनुहोस्।

Ler em outra tradução

Comparar lado a lado