Salmos 56

NPI2010

1 हे परमेश्वर, मानिसहरूले ममाथि आक्रमण गरे, यसैले मप्रति तपाईंको कृपादान रहोस्।

2 मेरो शत्रुहरूले ममाथि लगातार आक्रमण गरे।

3 जब म भयग्रस्त हुन्छु,

4 म परमेश्वरमा भरोसा गर्छु, यसैले म भयभित हुन्न यसर्थ मानिसहरूले जे गर्न सक्छन् त्यसमा म डराउँदिन।

5 मेरा शत्रुहरूले सधैं मेरा कुराहरूको उल्टो अर्थ लाउछन्।

6 तिनीहरू सधैं लुक्छन्

7 हे परमेश्वर, तिनीहरूलाई टाढा पठाई दिनुहोस्।

8 तपाईं जान्नुहुन्छ म कति डराएको छु।

9 यसैले, मेरो शत्रुहरूलाई प्ररास्त गरिदिनोस्।

10 म परमेश्वरको वचनलाई प्रशंसा गर्छु।

11 म परमेश्वरमा भरोसा गर्छु,

12 हे परमेश्वर, मैले खास वचनहरू तपाईंको लागि दिएको छु।

13 किनभने तपाईंले मेरो प्राणलाई मृत्युबाट बचाउँनु भयो।

Ler em outra tradução

Comparar lado a lado