1 हे परमेश्वर, मेरो प्रार्थना सुन्नुहोस्।
2 परमेश्वर, मलाई सुनिदिनोस् र जवाफ दिनुहोस्,
3 मेरो शत्रुहरूले मप्रति अनुचित कार्यहरू गरे।
4 मेरो हृदय भित्रभित्रै जोडले धडकिरहेको छ।
5 म डरले गर्दा र थर-थर कामी रहेकोछु,
6 ओ हो! ढुकुरको जस्तो पंखेटाहरू भए म उडने थिएँ!
7 म धेरै टाढा, एकदम टाढा निर्जन ठाउँमा जाने थिएँ।
8 म भागेर बाँच्ने थिएँ।
9 मेरो स्वामी, तिनीहरूका झूटो कुराहरू बन्द गर्नुहोस्।
10 प्रत्येक रात-दिन, हरेक छिमेकीपनमा, यो शहर
11 त्यहाँका गल्लीहरूमा अधिक भन्दा अधिक अपराधहरू भए।
12 यदि यो शत्रु भएको भएता,
13 तर तिमी नै एक हौ, मेरो साथी मेरो सहकर्मी।
14 हामी आफ्समा आफ्ना गुप्त कुराहरूको सहभागी हुने गर्दथ्यौ,
15 मेरो शत्रुहरूलाई मृत्युले अचानक लैजावोस्!
16 म सहयोगको लागि परमेश्वरलाई पुकार्ने छु,
17 म परमेश्वरसँग बिहान, दिउसो र बेलुकी कुरा गर्दछु।
18 मैले धेरै युद्धहरू लडी सकेको छु।
19 परमेश्वरले मेरा कुरा सुन्नु हुनेछ।
20 मेरा शत्रुहरूले आफ्नै मित्रहरूमाथि पनि आक्रमण गर्छन्।
21 मेरा शत्रुहरू वास्तवमा चिप्लो धस्नेहरू हुन्,
22 तिम्रो चिन्ताहरू परमप्रभुलाई देऊ
23 हे परमेश्वर तपाईंको करार अनुसार,