Salmos 54

NPI2010

1 हे परमेश्वर, तपाईंको शक्ति प्रयोग गरेर मलाई बचाउनु होस्।

2 हे परमेश्वर, मेरो प्रार्थना सुनी दिनुहोस्।

3 विदेशीहरू जसले परमेश्वरलाई उपासना गर्दैनन् उनीहरू मेरो विरूद्ध उठिरहेछन्।

4 हेर, मेरो परमेश्वरले मलाई बचाउँनु हुनेछ।

5 जो मेरो विरूद्धमा उभिन्छन् तिनीहरूलाई परमेश्वरले दण्ड दिनुहुनेछ।

6 परमेश्वर, मेरो निस्वार्थ मनले तपाईंलाई भेटीहरू चढाइरहेछु।

7 किनभने तपाईंले मलाई सारा कष्टहरू देखि बचाउँनु भयो।

Ler em outra tradução

Comparar lado a lado