1 केवल मूर्खहरूले मात्र परमेश्वर छैन भनेर सोच्दछन्।
2 त्यहाँ साँच्चै नै परमेश्वर हामी तर्फ नै स्वर्गबाट हेरिरहनु भएको छ।
3 तर प्रत्येक जन परमेश्वर देखि विमुख भएका छन्।
4 परमेश्वर भन्नुहुन्छ, “निःसन्देह ती दुष्ट मानिसहरूले सत्य जान्दछन्।
5 तर ती दुष्ट मानिसहरू भयग्रस्त हुनेछन्
6 म इच्छा गर्छु परमेश्वरले सियोन पर्वतमाथि