Salmos 48

NPI2010

1 परमप्रभु महान् हुनुहुन्छ।

2 परमेश्वरको पवित्र शहर यस्तो आनन्दमय उचाइमा छ!

3 त्यस शहरको राजमहलमा,

4 एक समय, केही राजाहरू आपस्तमा भेट गरे।

5 तर त्यसपछि ती राजाहरू यो शहर देखेर छक्क परे।

6 डरले ती राजाहरूलाई कस्सेर समात्यो।

7 हे परमेश्वर तपाईंले शक्तिशाली पूर्वेली बतास चलाउनु भयो

8 हो, हामीले तपाईंको महान् शक्तिका कथाहरू सुनेका छौं।

9 हे परमेश्वर, तपाईंको मन्दिरमा तपाईंको प्रेमपूर्ण अनुग्रहलाई हामी सतर्क भएर सोच्दछौं।

10 हे परमेश्वर, तपाईं प्रख्यात हुनुहुन्छ,

11 हे परमेश्वर! सियोन पर्वत खुशी हुन्छ।

12 सियोनको चारैतर्फ हिंड्।

13 अग्ला पर्खालहरू हेर,

14 यी परमेश्वर सदा-सर्वदाका लागि हाम्रा परमेश्वर हुनुहुन्छ।

Ler em outra tradução

Comparar lado a lado