Salmos 47

NPI2010

1 हे सारा मानिसहरू हो ताली बजाऊ।

2 सर्वशक्तिमान् परमप्रभु भय योग्य हुनुहुन्छ।

3 अन्य मानिसहरूलाई पराजित गर्न हामीलाई साथ दिनुभयो,

4 परमेश्वरले हाम्रो निम्ति जग्गा रोजी दिनु भयो।

5 नरसिंह र तुरहीको आवाजमा,

6 परमेश्वरको स्तुति-गान गर।

7 परमेश्वर सारा पृथ्वीको राजा हुनुहुन्छ।

8 परमेश्वर आफ्नो पवित्र सिंहासनमा बस्नुहुन्छ

9 सबै जाति-जातिका शासकहरू एकार्कासित भेट गर्दछन्।

Ler em outra tradução

Comparar lado a lado