Salmos 46

NPI2010

1 परमेश्वर हाम्रो बलको भण्डार हुनुहुन्छ।

2 यसैकारण भुइँचालो आए ता पनि

3 हामी भयग्रस्त छैनौं जब समुद्र आँधीले अन्धकार हुँन्छ

4 त्यहाँ एउटा नदी छ जसको धाराले

5 परमेश्वर त्यस शहरमा हुनुहुन्छ यसैले यो कहिल्यै नाश हुने छैन।

6 जब परमप्रभु कराउनु हुनेछ अनि पृथ्वी टुक्रिने छ।

7 सर्वशक्तिमान् परमप्रभु हामीसँग हुनुहुन्छ।

8 परमप्रभुले गर्नुभएको ती शक्तिशाली कामहरूलाई हेर।

9 परमप्रभुले पृथ्वीमा कतैपनि युद्धहरू रोक्न सकनु हुन्छ।

10 परमेश्वर भन्नुहुन्छ, “लडाइँ रोक, म नै परमेश्वर हुँ भनेर जान!

11 सर्वशक्तिमान् परमप्रभु हामीसँग हुनुहुन्छ।

Ler em outra tradução

Comparar lado a lado