1 हे परमप्रभु, जसरि एउटा हरिण खोलाको पानी पिउन तिर्खाएको हुन्छ।
2 मेरो प्राण जीवित परमेश्वरको लागि तिर्खाउँछ।
3 मेरो शत्रुले निरन्तर मलाई ठट्यौली बनाएको छ।
4 जब म मन्दिरमा बिताएका सुन्दर क्षणहरू सम्झने गर्छु
7 पृथ्वीको मुहानबाट निस्केर छङ्ग-छङ्ग गर्दै
8 प्रत्येक दिन परमप्रभुले आफ्नो स्नेहपूर्ण करूणा देखाउनु हुन्छ
9 म परमेश्वर, मेरो चट्टानसँग कुरा गर्छु म भन्छु,
10 मेरा शत्रुले लगातार मेरो अपमान गर्दछ र मार्ने तरिकाले प्रहार गर्दछ
11 मैले यति उदास किन हुन पर्छ?