Salmos 43

NPI2010

1 हे परमेश्वर, एकजना मानिस छ, जो तपाईंका भक्तजन मध्ये एकजना होइन।

2 हे परमेश्वर, तपाईं मेरो सुरक्षा-स्थल हुनुहुन्छ,

3 हे परमेश्वर, तपाईंको ज्योति र सत्यता ममाथि चम्कोस, तपाईंको ज्योति अनि सत्यताले मलाई बाटो देखाओस्।

4 म परमेश्वरको वेदीमा जानेछु।

5 किन म यति साह्रो तल झरें?

Ler em outra tradução

Comparar lado a lado