Salmos 17

NPI2010

1 हे परमप्रभु, न्यायको निम्ति मेरो प्रार्थना सुन्नुहोस्।

2 तपाईं मेरो विषयमा सही निर्णय लिनु हुनेछ

3 तपाईंले मेरो हृदयलाई गहिरो हेर्नु भएको छ

4 मैले जहाँसम्म एकजना मानवको निम्ति सम्भव छ

5 मैले तपाईंको पथ अनुशरण गरेकोछु।

6 हे परमेश्वर, प्रत्येक पल्ट मैले तपाईंलाई बोलाएँ।

7 हे परमेश्वर, तपाईंले ती मानिसहरूलाई सहयोग गर्नुभयो,

8 तपाईंले आफ्नो आँखाको नानी जस्तै मेरो रक्षा गर्नुहोस्।

9 हे परमप्रभु, मलाई नष्ट गर्न खोज्ने दुष्ट मानिसहरूबाट जोगाउनु होस्।

10 तिनीहरूमा दया छैन।

11 ती मानिसहरूले मेरो खेदो गरे।

12 ती दुष्ट मानिसहरू हिंस्रक सिंहहरू जस्तै अन्य प्राणीहरूलाई मारेर खान्छन्।

13 हे परमप्रभु, उठ्नुहोस र शत्रुतर्फ जानु होस्।

14 हे परमप्रभु, तपाईंको शक्ति प्रयोग गर्नुहोस् र दुष्ट मानिसहरूलाई यस धर्तीबाट हटाउनुहोस्।

15 मैले न्यायको निम्ति प्रार्थना गरें। यसैले, हे परमप्रभु, म तपाईंको मुहार हेर्नेछु।

Ler em outra tradução

Comparar lado a lado