1 हे परमेश्वर, मेरो रक्षा गर्नुहोस्, किनभने म तपाईं माथि नै आश्रित छु।
2 मैले परमप्रभुलाई भने,
3 परमप्रभुले आफ्ना भक्तजनहरूका लागि पृथ्वीमा
4 तर जसले परमेश्वरलाई त्यागे र अन्य देवताहरू पुज्न थाले तिनीहरूले कष्ट पाउने छन्।
5 मेरो हिस्सा र मेरो कचौरा परमप्रभुबाट नै कपादान हुन्छ।
6 मेरो भाग आश्चर्यपूर्ण छ,
7 म परमप्रभुको प्रशंसा गर्छु, किनभने उहाँले मलाई असल कुरा सिकाउनु भएको छ।
8 परमप्रभुलाई मैले सधैं
9 मेरो हृदय र आत्मा यसैले आनन्दित हुनेछ।
10 किनभने परमप्रभु, तपाईंले मलाई चिहानमा छोडनु हुनेछैन।
11 तपाईं मलाई बाँच्ने सही बाटो सिकाउनु हुनेछ।