Salmos 150

NPI2010

1 परमप्रभुको प्रशंसा गर!

2 परमप्रभुले गर्नु भएको महान् कार्यहरूका निम्ति उहाँको प्रशंसा गर।

3 नरसिंहा र तुरही फुकेर परमेश्वरको प्रशंसा गर!

4 खैंजडीहरू बजाउँदै नाच्दै परमेश्वरको प्रशंसा गर।

5 झ्यालीहरू जोड-जोडले बजाएर परमेश्वरको प्रशंसा गर!

6 प्रत्येक जीवित प्राणीले उहाँको प्रशंसा गर।

Ler em outra tradução

Comparar lado a lado