1 परमप्रभुको प्रशंसा गर।
2 इस्राएल का मानिसहरूले आफ्नो सृष्टिकर्त्तामा आनन्द होऊन्।
3 ती मानिसहरूले नाच्दै खैंजडी र वीणाहरू बजाँउदै
4 परमप्रभु उहाँका मानिसहरूसँग खुशी हुनुहुन्छ।
5 हे परमेश्वरका चेलाहरू, आफ्नो विजयमा प्रफुल्लित होऊ!
6 मानिसहरूले चिच्याउँदै, कराउँदै परमप्रभुको प्रशंसा गरून्
7 आफ्ना शत्रुहरूलाई सजाई दिन तिनीहरूलाई जान देऊ।
8 परमेश्वरका मानिसहरूले ती राजा र प्रमुख मानिसहरूलाई
9 परमेश्वरका मानिसहरूले तिनीहरूलाई दण्ड दिनेछन्