Salmos 139

The Holy Bible, Easy Reading Version, in Nepali (NPI2010) vs AAI

Ler a explicação de Salmos 139

1 हे परमप्रभु, तपाईंले मलाई जाँच्नु भयो।

2 म कहिले बस्छु र म कहिले उठ्छु तपाईं सबै जान्नुहुन्छ।

3 परमप्रभु, म कहाँ गईरहेको हुन्छ, र कहिले लम्पसार हुन्छु भन्ने सबै कुरा तपाईं जान्नुहुन्छ।

4 हे परमप्रभु, म के भन्न चाहँदछु भन्ने कुरा

5 हे परमप्रभु, तपाईं मेरो वरिपरि हुनुहुन्छ, मेरो अगाडि पछाडि र चारैतिर।

6 तपाईं यी सबै कुरा जान्नुहुन्छ, भनेर म छक्क परें,

7 म जता-जता जान्छु तपाईंको आत्मा त्यता-त्यतै हुन्छ।

8 हे परमप्रभु, यदि म स्वर्ग तिर गए तपाईं त्यतै हुनुहुन्छ।

9 परमप्रभु, जहाँ घाम उदाउँछ त्यतै पूर्वतिर गए भने, तपाईं त्यतै तिर हुनुहुन्छ।

10 त्यहाँ पनि तपाईंको दाहिने हातले मलाई पक्रन्छ

11 हे परमप्रभु, मैले तपाईं देखि लुक्ने कोशिश गरे र भन्छु,

12 तर अन्धकार पनि तपाईंको निम्ति अन्धकार हुँदैन्।

13 हे परमप्रभु, तपाईंले मेरो सम्पूर्ण शरीर बनाउनु भयो।

14 हे परमप्रभु, म तपाईंको प्रशंसा गर्छु। तपाईंले मलाई आश्चर्यपूर्वक र अपूर्व प्रकारले बनाउनु भयो।

15 तपाईं मेरो बारेमा सारा कुराहरू जान्नुहुन्छ।

16 तपाईंले मेरो अंग-प्रत्यंग बढदै गरेको नियाल्नु भयो, तपाईंले आफ्नो पुस्तकमा ती कुराहरू लेख्नु भयो।

17 तपाईंका विचारहरू मेरो निम्ति महत्वपूर्ण छन्।

18 यदि मैले ती सबै गन्न सक्दो हुँ ता तिनीहरू बालुवाका कणहरू भन्दा धेरै हुने थिए होला।

19 हे परमेश्वर, दुष्ट मानिसहरूलाई मार्नु होस्।

20 ती दुष्टहरूले तपाईंको बारेमा नराम्रा कुराहरू गरे

21 हे परमप्रभु, म ती मानिसहरूलाई घृणा गर्दछु ज-जसले तपाईंलाई घृणा गर्दछन्।

22 म तिनीहरूलाई पूर्ण रूपले घृणा गर्छु!

23 हे परमप्रभु, मेरो हृदयमा हेर्नुहोस् अनि मेरो मनलाई जान्नुहुन्छ।

24 मसँग त्यस्तो कुनै पापपूर्ण विचारहरू छ भने हेर्नु होस्,

Ler em outra tradução

Comparar lado a lado

Estude este capítulo no WhatsApp

Peça à IA da Bíblia Fala para explicar Salmos 139, comparar traduções ou montar um estudo — tudo direto pelo WhatsApp.