Salmos 138

NPI2010

1 हे परमेश्वर, म सम्पूर्ण हृदयबाट तपाईंको प्रशंसा गर्छु।

2 हे परमेश्वर, तपाईंको पवित्र मन्दिर तर्फ म शिर झुकाँउछु।

3 हे परमेश्वर, मैले तपाईंलाई सहयोगको निम्ति गुहारें।

4 हे परमप्रभु, तपाईंले भन्नु भएका कुराहरू सुने पछि

5 तिनीहरूले परमप्रभुको मार्गको गुण-गान गर्ने छन्

6 परमेश्वर अत्यन्तै महत्वपूर्ण हुनुहुन्छ,

7 परमेश्वर, यदि म संकटमा परे भने मलाई सप्राण राख्नुहोला।

8 परमप्रभु, मलाई ती कुराहरू दिनुहोस् जुन तपाईंले वचन दिनु भएको थियो।

Ler em outra tradução

Comparar lado a lado