1 परमप्रभुको प्रशंसा गर!
2 परमप्रभुको नाउँ अहिले
3 परमप्रभुको नाउँको प्रशंसा
4 परमप्रभु सबै जातिहरूभन्दा उच्च हुनुहुन्छ।
5 कुनै मानिस पनि हाम्रो परमप्रभु परमेश्वर जस्तो छैन।
6 परमेश्वर हामी भन्दा नित्तान्त माथि हुनुहुन्छ।
7 परमेश्वरले हीन अवस्थाबाट गरीबहरूलाई माथि उठाउनु भयो।
8 अनि परमेश्वरले ती मानिसहरूलाई मुल्यवान बनाउनु भयो।
9 एउटी स्त्रीको नानीहरू नहुन सक्लान