Salmos 114

NPI2010

1 इस्राएल ले मिश्र त्यागेर गए।

2 यहूदा परमेश्वरको खास मानिस भए।

3 लाल समुद्रले यो देखेर भाग्यो,

4 पर्वतहरू भेडाहरूझै वरिपरि नाच्न थाले।

5 लाल समुद्र, तिमी किन भागेर गयौं?

6 हे पर्वतहरू! तिमीहरू भेडाहरू झैं किन खुशीले उफ्रियौ?

7 हे पृथ्वी, याकूबको परमप्रभु परमेश्वर

8 परमेश्वर नै हुन् जसले चट्टानबाट पानी बग्ने बनाउनु भयो।

Ler em outra tradução

Comparar lado a lado