1 परमप्रभुको प्रशंसा गर!
2 उनका सन्तानहरू पृथ्वीमा महान् हुनेछ।
3 त्यस मानिसको परिवारहरू अति सम्पन्न हुनेछ
4 सोझा मानिसहरूको लागि, परमेश्वर अन्धकारमा चम्किरहने ज्योतिको स्वरूप हुनुहुन्छ।
5 मानिसको लागि दयालु र उदार हुनु उत्तम हो।
6 त्यो मानिसको पतन कहिल्यै पनि हुनेछैन,
7 उनी कुनै पनि नराम्रो समाचारले डराउनु हुँदैन।
8 त्यो मानिसमा आत्मविश्वास छ, उ भयभीत हुनेछैन।
9 त्यस्तो मानिस जसले आफ्नो इच्छा अनुसार
10 दुष्ट मानिसहरू त्यस्तो देखेर क्रोधित हुन्छन्।