Salmos 111

NPI2010

1 परमप्रभुको प्रशंसा गर!

2 परमप्रभुले आश्चर्यकामहरू गर्नुहुन्छ।

3 परमप्रभुले साँच्चि नै महिमापूर्ण र अचम्मका कामहरू गर्नुभयो।

4 परमेश्वरले आश्चर्यकामहरू गर्नु भएकोले उहाँलाई सम्झिइने

5 परमेश्वरले आफ्ना अनुयायीहरूलाई भोजन दिनुहुन्छ,

6 उहाँको प्रभावशाली कर्महरूले प्रमाण दियो कि

7 प्रत्येक कुरा परमेश्वरले धर्मी रूपमा र निष्पक्ष रूपमा गर्नुहुन्छ।

8 परमेश्वरका आज्ञाहरू अनन्तसम्म रहनेछन्।

9 परमेश्वरले आफ्ना मानिसहरूलाई बचाउनु भयो। परमेश्वरले तिनीहरूसँग एउटा करार गर्नुभयो जुन सर्वदा रहने छ।

10 ज्ञान परमेश्वरको भय र आदरबाट प्रारम्भ हुन्छ।

Ler em outra tradução

Comparar lado a lado