1 हे परमेश्वर, म आत्मा र हृदय सहित
2 साङ्गीतहरू वीणाहरू उठ!
3 हे परमेश्वर, हामी तपाईंलाई
4 परमप्रभु! तपाईंको प्रेम आकाशभन्दा पनि उच्च छ।
5 हे परमेश्वर, आकाशभन्दा पनि माथि उठनुहोस्!
6 हे परमेश्वर, आफ्ना मित्रहरू बचाउनलाई मेरो प्रार्थनाको प्रत्युत्तर दिनुहोस।
7 परमेश्वर उहाँको मन्दिरमा बोल्नु भयोः
8 गिलाद र मनस्से मेरो हुनेछ।
9 मोआब मेरो खुट्टा धुने ठूलो गर्दुवा हुनेछ,
12 हे परमेश्वर, हाम्रा शत्रुहरू नाश गर्नलाई साथ दिनुहोस्।
13 परमेश्वरले मात्र हामीलाई बलियो बनाउन सक्नु हुन्छ।