Salmos 106

NPI2010

1 परमप्रभुको प्रशंसा गर!

2 कुनै मानिसले पनि उहाँ कति महान् हुनुहुन्छ, भनेर वर्णन गर्न सक्दैन्।

3 मानिसहरू जसले परमेश्वरको आज्ञाहरू पालन गर्दछन् उनीहरू धन्य हुन्छन्।

4 हे परमप्रभु, याद गर्नुहोस् जब तपाईं आफ्ना मानिसहरूको लागि कृपालु हुनुहुन्छ

5 हे परमप्रभु, मलाई राम्रो कुराहरूमा सहभागी हुन दिनुहोस्

6 हामीले त्यस्तै पाप गर्यौं जस्तो हाम्रा पुर्खाहरूले गरेका थिए।

7 हे परमप्रभु, तपाईंले गर्नु भएका आश्चर्यकामहरूबाट

8 तर परमेश्वरले आफ्नो नाउँको खातिर हाम्रा पिता-पुर्खाहरूलाई बचाउनु भयो।

9 परमेश्वरले आज्ञा दिनुभयो, अनि लाल समुद्र सुख्खा भयो।

10 परमेश्वरले हाम्रा पिता-पुर्खाहरूलाई उनीहरूका शत्रुहरूबाट बचाउनु भयो!

11 परमेश्वरले तिनीहरूका शत्रुहरूलाई समुद्रले ढाकिदिनु भयो।

12 तब हाम्रा पिता-पुर्खाहरूले परमेश्वरमा विश्वास गरे।

13 तर हाम्रा पिता-पुर्खाहरूले तुरून्तै परमेश्वरले गर्नु भएका कुराहरू बिर्से।

14 हाम्रा पिता-पुर्खाहरू मरूभूमिमा भोकाए

15 तर हाम्रा पिता-पुर्खाहरूले मागेका सबै थोक परमेश्वरले दिनुभयो।

16 मानिसहरू मोशादेखि डाह गर्न थाले।

17 यसैकारण परमेश्वरले ती डाही मानिसहरूलाई दण्ड दिनुभयो। धर्ती चिरिएर दातानलाई निलिदियो।

18 तब त्यस भीडको माझमा आगो लाग्यो र त्यो आगोले ती

19 ती मानिसहरूले होरेब पर्वतमा सुनको बाछो बनाएर

20 तिनीहरूले आफ्ना गौरवमय परमेश्वरसित

21 परमेश्वरले हाम्रा पिता-पुर्खाहरूलाई बचाउनु भयो। तर तिनीहरूले उहाँको बारेमा ती सबै बिर्सीदिए।

22 परमेश्वरले हाम्रो देशमा आश्चर्यजनक कुराहरू गर्नुभयो।

23 परमेश्वरले ती मानिसहरूलाई नष्ट गर्न चाहनु हुन्थ्यो।

24 तर ती मानिसहरूले केना भन्ने रमाइलो ठाउँमा जान अस्वीकार गरिदिए।

25 हाम्रा पिता-पुर्खाहरूले

26 तर तिनीहरूले आफ्नो परमेश्वरको विरोधमा नालिश गरे।

27 परमेश्वरले अन्य मानिसहरूले तिनीहरूका सन्तानहरूलाई परास्त गरोस् भनी वचन दिनुभयो

28 त्यसपछि बाल-पोरमा, परमेश्वरका जनहरू बाललाई पूज्न भनी त्यहाँ सम्मिलित भए।

29 परमेश्वर आफ्ना मानिसहरूमाथि भयंकर रूपमा क्रोधित भए

30 तर पीनहासले परमेश्वर प्रति प्रार्थना गरे।

31 पीनहासले उचित काम गरेको परमेश्वरलाई थाहा थियो।

32 मरीबामा मानिसहरूले परमेश्वरलाई क्रोधित बनाए।

33 ती मानिसहरूले मोशालाई दुःखीत गराए।

34 परमप्रभुले अन्य जातिहरूलाई ध्वंश पार्न मानिसहरूलाई आज्ञा दिनु भयो।

35 तिनीहरू अरू जातिहरूसँग मिसिए,

36 ती मानिसहरू परमेश्वरका मानिसहरूका लागि एक पासो नै भए।

37 उहाँका भक्तजनहरूले आफ्ना नानीहरू सम्म मारे,

38 उहाँका भक्तजनहरूले निर्दोष मानिसहरू मारे।

39 यसकारण परमेश्वरका मानिसहरू अरूजातिहरू जस्तै पापहरूले दूषित भए।

40 परमेश्वर आफ्ना भक्तजनहरूमा क्रोधित हुनु भयो।

41 परमेश्वरले आफ्ना मानिसहरू अन्य जातिहरूलाई सुम्पनु भयो।

42 उहाँका मानिसहरूका शत्रुहरूले तिनीहरूलाई नियन्त्रणमा राखे

43 परमेश्वरले आफ्ना मानिसहरूलाई धेरै पल्ट बचाइदिनु भयो।

44 तर जब-जब परमेश्वरका मानिसहरूमा संकट आई पर्यो तिनीहरूले परमेश्वरलाई सहायता माग्दथे

45 परमेश्वरले आफ्ना करार सधैं याद गर्नुहुन्थ्यो

46 अन्य जातिहरूले तिनीहरूलाई कैदीहरू जस्तो लगे

47 हे परमप्रभु, हाम्रा परमेश्वर, हाम्रो उद्धार गर्नुहोस्।

48 इस्राएल का परमप्रभु परमेश्वरको प्रशंसा गरौं।

Ler em outra tradução

Comparar lado a lado