1 “आऊ, हामी परमप्रभुतिर फर्कौ
2 दुई दिनपछि उहाँले हामीलाई पुनर्जीवित पार्नु हुनेछ
3 आऊ, हामी परमप्रभुलाई चिनौं,
4 “ए एप्रैम, म तिमीलाई के गरूँ?
5 यसैकारण मैले तिनीहरूमाथि
6 किनभने म अमर प्रेम चाहन्छु
7 तर तिनीहरूले ता आदमले जस्तै करार भङ्ग गरे।
8 गिलाद अधर्मीहरूको शहर हो।
9 जसरी डाँकूहरूले मानिसलाई ढुकिबस्छन
10 इस्राएलको कुलमा मैले घिनलाग्दो कुरो देखेको छु,
11 ए यहूदा तिम्रा निम्ति पनि कटनीको समय तोकिएको छ।