1 “जब म इस्राएललाई निको पार्छु,
2 तर म तिनीहरूका सबै दुष्टकाम याद राख्दछु भनी तिनीहरू आफ्ना हृदयमा विचार गर्दैनन्।
3 तिनीहरू आफ्ना दुष्ट कामले राजालाई
4 तिनीहरू सबै व्यभिचारी हुन्।
5 हाम्रा राजाको उत्सवको दिनमा
6 ढुकेर बस्दा तिनीहरूको मन चुलो जस्तै जल्दछ,
7 तिनीहरू सबै चुलो झैं तातिन्छन्
8 “एप्रैम चाँहि अन्यजातिका बीचमा मिसिन्छ।
9 पराई मानिसहरूले त्यसको बललाई नाश पारे,
10 इस्राएलको अहंकारले
11 एप्रैम बुद्धि नभएको मूर्ख ढुकुर जस्तै छ।
12 जब तिनीहरू जान्छन्,
13 तिनीहरूलाई धिक्कार! किनभने तिनीहरू मबाट तर्किएर गए। तिनीहरूमाथि विनाश आओस्।
14 तिनीहरू हृदयबाट मलाई बोलाउँदैनन,
15 यद्यपि मैले तिनीहरूलाई शिक्षा दिएँ र तिनीहरूका पाखुरा बलियो बनाएँ,
16 तिनीहरू देवताहरूपट्टि फर्कन्छन्