Jeremias 51

NPI2010

1 परमप्रभु भन्नुहुन्छ,

2 म बाबेलमा विदेशीहरू पठाउनेछु

3 बाबेलका सिपाहीहरूले धनु काँडहरू चलाउने छैनन्

4 बाबेलका सिपाहीहरू कल्दीका भूमिमा मारिनेछन्

5 इस्राएलका एकमात्र पवित्रको अघि

6 बाबेलदेखि भाग।

7 बाबेल परमेश्वरको हातमा एक सुनको कचौरा थियो।

8 तर बाबेल एक्कासि पतन हुनेछ अनि टुक्रिनेछ।

9 हामीले बाबेललाई निको पार्ने कोशिश गर्यौ,

10 परमप्रभुले हामीलाई विजय हासिल गराउनु भयो।

11 काँडहरू तीखो पार।

12 बाबेलको पर्खालहरूका विरूद्ध

13 बाबेल, तिमी धेरै पानी भएको छेवमा छौ तिमी सम्पत्तिले सम्पन्न छौ।

14 सेनाहरूका परमप्रभुले यो प्रतिज्ञा आफ्नो नाउँ लिएर गर्नुभयो:

15 परमप्रभुले आफ्नो महान शक्ति प्रयोग गर्नुभयो अनि पृथ्वी सृष्टि गर्नु भयो।

16 जब उहाँ गर्जनुहुन्छ आकाश पनि गर्जन्छ

17 तर हरेक मानिसहरू मूर्ख र बुद्धिहीन छन्।

18 तिनीहरू मूल्याहीन छन्,

19 याकूबका परमेश्वर यी मूर्तिहरू जस्ता मूल्यहीन हुनुहुन्न।

20 परमप्रभु भन्नुहुन्छ, “बाबेल! तिमी मेरो डण्डा हौं,

21 मैले तिमीलाई घोडा र सवारीमा प्रहार गर्न चलाएँ।

22 मैले तिमीलाई पुरूष र स्त्री माथि प्रहार गर्न चलाएँ।

23 मैले तिमीलाई गोठालो र भेडावथान माथि प्रहार गर्न चलाएँ।

24 तर म बाबेल र सबै कल्दीहरूलाई

25 परमप्रभु भन्नुहुन्छ,

26 आफ्नो मन्दिरको लागि कुने ढुङ्गा

27 “भूमिमा युद्धको झण्डा उठाऊ।

28 उसको विरूद्ध लडाइँ गर्न जाति-जातिहरू तयार पार।

29 जब बाबेललाई जन शून्य,

30 बाबेलका सिपाहीहरूले लडाइँ गर्न बन्द गरे।

31 एक सन्देशवाहकको पछि

32 चाँचरहरू घेरामा परे;

33 सेनाहरूका परमप्रभु, इस्राएलहरूका परमेश्वर यसो भन्नुहुन्छ

34 सियोनका मानिसहरूले भन्नेछन्, “बाबेलका राजा नबूकदनेस्सरले हामीलाई खायो।

35 बाबेलले हामीमाथि डरलाग्दो र निन्दनीय कामहरू गर्यो।

36 यसकारण परमप्रभु भन्नुहुन्छ:

37 बाबेल मन्दिरहरूका धराशायीको थुप्रो मात्र भएको छ

38 “बाबेलका मानिसहरू गर्जने जवान सिंह जस्तै छन्।

39 जब तिनीहरू उत्तेजित हुन्छन्

40 “बाबेल भेडा-भेडी र बाख्राहरू झैं काटिनलाई पर्खिरहको हुनेछन्।

41 “शीशक परास्त हुनेछ।

42 समुद्र उर्लेर बाबेलमाथि उठ्नेछ ढाकिने छ।

43 बाबेलका शहरहरू ध्वंश पारिनेछन।

44 म बाबेलको बाललाई दण्ड दिनेछु।

45 हे मेरो मानिसहरू हो।

46 “हे मेरा मानिसहरू हो, नडराऊ।

47 निसन्देह समय आउने छ

48 तब स्वर्ग र पृथ्वी

49 “बाबेलले इस्राएलबाट आएका मानिसहरू मारे।

50 तिमीहरूलाई तरवारहरूबाट बचाइएकोछ।

51 “हामी यहूदाका मानिसहरू लज्जित गराइएका छौं।

52 परमप्रभु भन्नुहुन्छ, “समय आइरहेछ,

53 स्वर्गसम्म बाबेल बढ्न सक्छ।

54 “हामी बाबेलमा मानिसहरूले विलाप गरिरहेका सुन्न सक्छौ।

55 परमप्रभुले बाबेललाई ध्वंस गरिदिनु हुन्छ

56 सेना आउने छ अनि बाबेल ध्वंस पार्नेछ।

57 म बाबेलका ज्ञानी मानिसहरू

58 सेनाहरूका परमप्रभु भन्नुहुन्छ:

59 यो सन्देश अगमवक्ता यर्मियाले नेरियाहको छोरो मासेयाहको नाति सरायाहलाई दिए। सरायाह यहूदाका राजा सिदकियाहसँग बाबेल तर्फ गए। यस बेला सिदकियाहको शासनकालको चौथो वर्ष थियो। अहिले सरायाह राजभवनका मुख्य प्रभारी थिए।

60 यर्मियाले त्यो पुस्तकमा ती सम्पूर्ण भयानक कुराहरू जुन बाबेलमा घट्नेवाला थिए सबै लेखिदिएका थिए।

61 यर्मियाले सरायाहलाई भने, “जब तिमी बाबेलमा जान्छौ यी वचनहरू जोरले पढ्नु।

62 तब भन, ‘हे परमप्रभु! तपाईंले यो बाबेल ध्वंस गरिदिन्छु भन्नु भएको छ अनि यहाँ मानिसहरू र पशुहरू कोही पनि यसमा बसो-बासो गर्ने छैनन्।’

63 यो पढिसके पछि, यसलाई ढुङ्गमा बाँधेर यूफ्रेटिस नदीमा फ्याँकिदेऊ।

64 त्यसपछि भन, ‘यसको विरोधमा म जुन सर्वनाश ल्याउनेछु जसले गर्दा बाबेल त्यसरी भासिनेछ त्यो कदापि माथि उठ्न सक्नेछैन।’”

Ler em outra tradução

Comparar lado a lado