1 यो सन्देशमा परमप्रभुले अगमवक्ता यर्मियाको मुखबाट बाबेल र यसको देश विषयमा भन्नुभयो।
2 “प्रत्येक जाति-जातिलाई यो घोषण गर,
3 उत्तर दिशाबाट आएर एउटा जातिले बाबेलमाथि आक्रमण गर्नेछ।
4 परमप्रभु भन्नुहुन्छ, “त्यसबेला इस्राएलका मानिसहरू
5 ती मानिसहरूले सियोनमा कसरी जाने, सोध्ने छन्।
6 “मेरो मानिसहरू हराएका भेंडा जस्तै भएका छन्।
7 ज-जसले मेरो मानिसहरूलाई भेटे तिनीहरूलाई चोट पुर्याए।
8 “बाबेलबाट भाग।
9 म उपद्रव मच्चाउनेछु
10 ती शत्रुहरूले कल्दी मानिसहरूको सारा सम्पत्तिहरू लैजाने छन्।
11 “बाबेल, तिमी उत्तेजित र खुशी छौ।
12 तर तिमीहरूकी आमा जसले तिमीलाई जन्म दिईन
13 परमप्रभुले आफ्नो क्रोध देखाउनु हुनेछ।
14 “बाबेलसित युद्धको लागि तैयार हौ।
15 सिपाहीहरूले बाबेललाई घेरे
16 तिनीहरूलाई अन्न रोप्न नदेऊ।
17 “इस्राएल भेंडाको बथान जस्तो छ
18 यसकारण सेनाहरूका परमप्रभु, इस्राएलका परमेश्वर भन्नुहुन्छ:
19 “‘म इस्राएललाई फेरि फर्काएर आफ्नै ठाउँमा ल्याउने छु।
20 परमप्रभु भन्नुहुन्छ, “त्यस बेला, तिनीहरूले इस्राएलको अधर्म खोज्ने प्रयास गर्नेछन्
21 परमप्रभु भन्नुहुन्छ, “मरातैमको देशलाई आक्रमण गर।
22 “सारा देशभरि नै युद्धको कोलाहल सुनिन सक्छ।
23 त्यो देश जसले सारा पृथ्वीलाई नै
24 हे बाबेल, मैले तिमीलाई पासो थापें
25 परमप्रभुले आफ्नो अस्त्र-घर उघार्नु भयो
26 “सुदूरदेशबाट पनि बाबेलको विरूद्ध आऊ।
27 सारा साँढेहरू मार।
28 मानिसहरू बाबेलबाट भागिरहेका छन्।
29 “काँडहरू हान्ने मानिसहरूलाई बोलाऊ,
30 त्यस समय बाबेलका जवानहरूलाई गल्लीहरूमा मारिनेछ
31 “बाबेल तिमी अति अंहकारी छौ
32 घमण्डी बाबेल ठोकिएर लडनेछ
33 सेनाहरूका परमप्रभु भन्नुहुन्छ:
34 तर तिनीहरूका उद्धारक शक्तिशाली हुनुहुन्छ।
35 परमप्रभु भन्नुहुन्छ,
36 हे तरवार! अगमवक्ताहरूलाई हिर्काऊ
37 तरवार, बाबेलका घोडाहरू, रथहरूलाई मार।
38 तरवार! पानीको मुहानहरू काट
39 बाबेल फेरि मानिसहरूले भरिने छैन।
40 परमेश्वरले सदोम र गमोरालाई पूर्ण रूपले ध्वंस पार्नु भयो
41 “हेर! उत्तर दिशाबाट मानिसहरू आइरहेका छन्।
42 तिनीहरूका सेनाहरूसँग धनुहरू र भालाहरू छन्।
43 बाबेलका राजा ती सेनाहरूका गडगडाहट आवाज सुनेर डराए।
44 परमप्रभु भन्नुहुन्छ,
45 बाबेलको विरूद्ध
46 बाबेलको पतन हुनेछ,