1 यो सन्देश पलिश्ती मानिसहरूका बारेमा अगमवक्ता यर्मियालाई परमप्रभुबाट आयो। यो सन्देश फिरऊनले गाजा शहरमा आक्रमण गर्न अघि नै आएको थियो।
2 परमप्रभु भन्नुहुन्छ:
3 तिनीहरूले घोडाहरू दौडेको टापहरू सुन्ने छन्,
4 सोर अनि सिदोनलाई सहायता गर्न सक्ने
5 गाजाका मानिसहरूले आफ्नो केश खौरन्छन्।
6 “हे परमप्रभुको तरवार, तिमी मुक्त भएकै छैनौ।
7 तर कसरी परमप्रभुको तरवार शान्त हुनसक्छ?