Jeremias 48

NPI2010

1 यो सन्देश मोआब देशसित सर्म्पकित छ। सेनाहरूका परमप्रभु इस्राएलका परमेश्वर भन्नुहुन्छ:

2 मोआबलाई फेरि प्रशंसा गरिने छैन।

3 होरोनैमबाट आएको चिच्याहट सुन।

4 मोआब नष्ट हुने नै छ।

5 मोआबका मानिसहरू रूँदै

6 भाग जाऊ! भाग आफ्नो प्राण बचाऊ,

7 “तिमीहरूले आफ्नो काम र धनमा भरोसा गर्यौ।

8 प्रत्येक शहर ध्वंस पारिनेछ

9 मोआबमा खेत बारि भरि नून छरिदेऊ

10 श्रापित होस् त्यो मानिस जसले परमप्रभुको काम गर्न विलम्ब गरिरहेछ।

11 “मोआबले अनिष्ट कहिल्यै देखेको छैन।

12 तब परमप्रभु भन्नुहुन्छ,

13 तब, मोआबका मानिसहरू कमोशले गर्दा लज्जित हुनेछन्। जसरी इस्राएलका मानिसहरूले झूटा देवता बेतेललाई विश्वास गरेका थिए। त्यही झूटा देवताले मद्दत नगर्दा तिनीहरू लज्जित भए।

14 “तिमीहरू कसरी भन्न सक्छौ, ‘हामी बलिया सिपाहीहरू हौं

15 शत्रुहरूले मोआबमाथि आक्रमण गर्नेछन्

16 “मोआबको अन्त नजिकै छ।

17 मोआबका वरिपरि बस्ने मानिसहरू

18 “तिमीहरू दीबोनमा बसिरहेका छौ।

19 “हे अरोएरमा बस्ने मानिसहरू हो।

20 “मोआब धराशायी भएको छ

21 समतल देशमाथि न्याय हुने समय आएको छ।

22 दीबोन, नबो बेत-दिबलातैम शहरहरूमा

23 किर्यातैम, बेतगामूल, बेत-मोन शहरहरूमा

24 करियोत र बोज्रा र छेउ,

25 मोआबको सिंग काटियो

26 “मोआबले सम्झाएको थियो कि ऊ परमप्रभु भन्दा महान हो।

27 “मोआब तिमीले इस्राएलको हाँसो उढायौ

28 मोआबका मानिसहरू हो

29 “हामीले मोआबको घमण्ड सुनेकाछौं,

30 परमप्रभु भन्नुहुन्छ, “मोआब कति रीसाह छ म जान्दछु, उसले आफ्नै प्रशंसाको गीत गाउँछ।

31 यसर्थ म मोआबका मानिसहरूको लागि विलाप गर्दछु,

32 म याजेरको मानिसहरूसित याजेरकै लागि शोक गर्छु।

33 मोआबको विस्तृत दाखबारीहरूबाट खुशी र आनन्द लगिएकोछ।

34 “मानिसहरू हेशबोनदेखि एलाले अनि जहाजसम्म कराउँदैछन्। मानिसहरू विलाप गरी रहेका छन्। तिनीहरूको विलाप सोअर, होरोनैम, एग्लथ-शेलीशिया शहरहरूबाट सुनिन्छ। निम्रीमको पानी सुक्यो।

35 म मोआबलाई उच्च स्थानहरूमा तिनीहरूको देवताहरूलाई सुगन्धित धूप बाल्न र बलि चढाउनु रोक्छु।” परमप्रभुले यो कुरा भन्नुभयो।

36 “म मोआब र किरहरेसतका मानिसहरूको लागि उदास छु। मेरो हृदय बासुरीको शोक धुन जस्तै रून्छ किनभने तिनीहरूको जोगाड गरेको धन-सम्पति सबै नष्ट भयो।

37 प्रत्येक मानिसको केश खौरेको छ। प्रत्येकले दाह्री काटेको छ। प्रत्येकको हातहरू काटिएको छ। प्रत्येकले आफ्ना कम्मरमा उदासीनताको धोती बेरेको छ।

38 घरका धुरीहरूमा तथा मोआब गल्लीहरूमा मरेर गएकाहरूको लागि मानिसहरू जता-ततै विलाप गरिरहेका छन्। समस्त भूमि नै उदासीनताले छाएको छ किनभने मोआबलाई मैले कसैलाई नचाहिने माटोको भाँडालाई झैं चकानाचूर पारेको छु।” परमप्रभुले यो कुरा भन्नुभयो।

39 “मोआब तितर-बितर भएका छन्। मानिसहरू विलाप गरिरहेका छन्। मोआब लाजले वरिपरि घुम्छ। मानिसहरूले मोआबको खिल्ली उडाइरहे छन् ऊ आफ्नो वरिपरि प्रत्येकका निम्ति डरको पात्र बनेको छ।”

40 परमप्रभु भन्नुहुन्छ, “हेर! एउटा चील आकाशबाट बेगहानेर आइररहेको छ।

41 शहरहरू कब्जा गरिनेछ,

42 मोआब देश ध्वंस गराइनेछ।

43 परमप्रभुले यी कुराहरू भन्नु हुन्छ:

44 मानिसहरू डराउने छन् र भाग्ने छन्,

45 “हेशबोनको छाँयामा शरणार्थीहरू नरहेको देखिन्छ।

46 ए मोआब! तिमीलाई शोक!

47 “तर समय आउनेछ, म मोआबबाट लागिएको फर्काउनेछु।” यो सन्देश परमप्रभुबाट थियो।

Ler em outra tradução

Comparar lado a lado