Jeremias 46

NPI2010

1 ती वचनहरू जो परमप्रभुबाट अगमवक्ता यर्मियाकहाँ आए धेरै जाति-जातिहरूको विषयमा छ।

2 यो सन्देश मिश्र देशको विषयमा हो। यो सन्देश मिश्रदेशका राजा फिरऊन नेकोका सेनाको बारेमा छ। उसको सेना यूफ्रेटिस नदीको किनार कर्कशमा भन्ने शहरमा पराजित भएको थियो। जब बाबेलका राजा नबूकदनेस्सरले फिरऊन नेकोको सेनालाई कर्कशमा पराजित गरे। त्यसबेला योशियाहको छोरो यहोयाकाम यहूदाका राजा भएको चार वर्ष पुगेको थियो। यो मिश्रलाई परमप्रभुको सन्देश हो।

3 “तिम्रो ठूलो र सानो ढालहरू तैयार पार।

4 घोडाहरू तैयार पार सिपाहीहरू

5 मैले के देखें?

6 “फुर्तीला धाक्कहरू पनि भाग्न सक्तैनन्।

7 नील नदी जस्तै को आइरहेछ?

8 यो मिश्र हो जो नील नदी झैं आइरहेछ।

9 हे घोड-सवारी सिपाहीहरू, अघिबढ!

10 “तर त्यस समय, हाम्रो मालिक सेनाहरूका परमप्रभु, परमेश्वरले

11 “हे मिश्र देशकी कन्ये-छोरी! गिलाद जाऊ अनि औषधि ल्याऊ।

12 तिम्रो अपमान विषयमा जाति-जातिहरूले सुन्नेछन्।

13 यो सन्देश अगमवक्ता यर्मियाकहाँ परमप्रभुबाट आयो जब नबूकदनेस्सर मिश्रमाथि आक्रमण गर्न अघि बढिरहेको थियो।

14 “यो सन्देश मिश्र,

15 तिम्रो गोरू किन फ्याँकिएको छ?

16 धेरै सिपाहीहरू ठोक्किनेछन् अनि लडनेछन्।

17 मिश्रको राजा फिरऊनलाई

18 जास्तो म जीवित छु।

19 हे मिश्रकी छोरी! आफ्ना सामानहरू बाँधबुध गर,

20 “मिश्र एउटी सुन्दरी गाई जस्तै हो,

21 मिश्रका भाडाका सिपाहीहरू पोसिएका गोरूहरू झैं

22 मिश्र साँपको झैं आवाज गर्दै

23 परमप्रभु भन्नुहुन्छ:

24 मिश्रकी छोरी लज्जित हुनेछ।

25 सेनाहरूका परमप्रभु, इस्राएलका परमेश्वर भन्नुहुन्छ, “म थेबेसको आमोनलाई दण्ड दिनेवाला छु। अनि म फिरऊन, मिश्र र त्यसका देवताहरूलाई दण्ड दिनेछु। म मिश्रका राजाहरूलाई र फिरऊनमाथि भरोसा गर्नेहरूलाई दण्ड दिनेछु।

26 म तिनीहरूलाई बाबेलको राजा नबूकदनेस्सर र उसको सेवकहरूको हातमा सुम्पिनेछु जसले तिनीहरूलाई मार्न खोजिरहेका छन्।”

27 “हे याकूब, मेरो दास! नडराऊ।

28 परमप्रभु भन्नुहुन्छ,

Ler em outra tradução

Comparar lado a lado