1 “अय्यूब, यदि तिमी चाहन्छौ भने डाकी पठाऊ तर कसैले पनि तिमीलाई जवाफ दिनेछैन।
2 मूर्ख मानिसको क्रोधले उसलाई नै मार्नेछ।
3 मैले एकजना मूर्ख मानिसलाई देखें।
4 उसको नानीहरूलाई सहयोग गर्ने त्यहाँ कोही थिएन।
5 भोका मानिसहरूले उसको सबै अन्नहरू खाइदिए, ती भोका मानिसहरूले काँढाहरू माझ उम्रेका सबै अन्नहरूसम्म लगिदिए
6 दुःख फोहरबाट आउँदैन।
7 तर आगोबाट उडेको फिलंगो जतिकै
8 तर अय्यूब, यदि म तिमी भएको भए, म परमेश्वरपट्टि फर्किने थिएँ
9 हाम्रो बुझ्ने शक्ति बाहिर परमेश्वरले अलौकिक कर्महरू गर्नुहुन्छ।
10 परमेश्वरले पृथ्वीमा वर्षाहरू पठाउनु हुन्छ।
11 परमेश्वरले नम्र मानिसलाई माथि उठाउनु हुन्छ,
12 परमेश्वरले धूर्त र दुष्टहरूका युक्तिलाई विफल पारिदिनु हुन्छ,
13 परमेश्वरले ज्ञानी मानिससम्मलाई तिनीहरूको आफ्नै पासोमा समात्नुहुन्छ।
14 ती चतुर मानिसहरू दिउँसै पनि जताततै ठोक्कर खान्छन्
15 परमेश्वरले दरिद्र मानिसहरूलाई मृत्युबाट पनि जोगाउनु हुन्छ।
16 यसकारण गरीब मानिसहरूले आशा गर्छन।
17 त्यो मानिस धन्यको हो, जब परमेश्वरले उसलाई सुमार्ग बताउनुहुन्छ।
18 परमेश्वरले दिनुभएको घाउहरूमा
19 उहाँले तिमीलाई छःपल्ट संकटहरूबाट बचाउनु हुनेछ।
20 जब त्यहाँ अनिकाल आईपर्छ
21 जब मानिसहरूले तिम्रो निन्दा गर्छन
22 तिमी विनाश र अनिकाल देखेर हाँस्ने छौ।
23 खेतका ढुङ्गाहरूसित तिम्रो वाचा बाँधिएको छ।
24 तिम्रो घरमा शान्ति रहेको
25 तिम्रा धेरै नानीहरू हुनेछन।
26 तिमी त्यो गहूँ जस्तै हुनेछौ जुन बाली काटिने बेलासम्ममा उब्जनेछ।
27 “अय्यूब, हामीले ती कुराहरूका अध्ययन गरेका छौ अनि हामी जान्दछौ।