Jó 4

NPI2010

1 तब तेमानीका एलीपज बोले:

2 “यदि मैले केही भने के तिमी रिसाउँदैनौ?

3 अय्यूब तिमीले धेरैजना मानिसहरूलाई शिक्षा दियौ।

4 तिम्रो वचनहरूले मानिसहरूलाई मद्दत गर्यो जो पतन हुनलाई तयार थिए।

5 तर अहिले तिमीमाथि कष्टहरू आए

6 तिमीले परमेश्वरलाई आराधना गर्छौ।

7 अय्यूब यस विषयमा सोचः निर्दोष मानिसहरू कहिल्यै पनि ध्वंश भएका छैनन्।

8 मैले कतिपय संकटकारीहरूलाई देखेको छु अनि तिनीहरू जसले जीवन कष्टमय पार्दछ।

9 परमेश्वरको सरापले ती मानिसहरूलाई मार्दछ।

10 दुष्ट मानिसहरू सिंहहरू जस्तै गर्जन्छन र र्झकिन्छन्।

11 हो, ती दुष्ट मानिसहरू सिंहहरू जस्तै हुन्छन जसले शिकार मार्नलाई भेट्दैनन्।

12 “गुप्तरूपमा एउटा खबर मकहाँ ल्याइयो।

13 मेरो रातको सपनाहरू बीचमा

14 म त्रासित भएँ, अनि कामें।

15 एउटा मन्द हावाले मेरो अनुहारलाई छोएर गयो।

16 त्यो आत्मा त्यहाँ उभियो,

17 ‘एकजना मानिस परमेश्वर भन्दा धर्मी हुन सक्तैन।

18 हेर, परमेश्वरले आफ्नैं स्वर्गीय सेनाहरूमाथि पनि भरोसा राख्न सक्नुहुन्न।

19 यसकारण मानिसहरू निश्चय नै खराब हुन्छन्।

20 मानिसहरू विहानदेखि बेलुकीसम्म मर्छन् अनि कसैलाई पनि थाहा हुँदैन।

21 यदि तिनीहरूको पालको डोरी तानियो भने

Ler em outra tradução

Comparar lado a lado