Isaías 55

NPI2010

1 “हे सबै, तिर्खाएका मानिसहरू, आऊ!

2 तिमीहरू त्यस्तो चीजहरूमा पैसा बर्बाद गर्छौ जुन खास भोजन नै होइन?

3 मैले भनेका कुराहरूमा एकदमै ध्यान दिएर सुन्।

4 मैले मेरो शक्ति-प्रमाण र सबै जातिहरूकालागि दाऊदलाई बनाएँ।

5 ती ठाउँहरूमा धेरै जातिहरू छन् जो तिमीहरू जान्दैनौ,

6 यसैले तिमीहरूले परमप्रभुलाई खोज्नु पर्छ

7 दुष्ट मानिसहरूले पापमय जीवन बाँच्न छाड्नु पर्छ।

8 परमप्रभु भन्नुहुन्छ, “तिमीहरूका विचारहरू मेरा विचारहरू जस्ता छैनन्।

9 आकाश पृथ्वी भन्दा अल्गो छ।

10 “पानी र हिँऊ आकाशबाट र्बषन्छ अनि तिनीहरू फर्केर आकाश तिर जाँदैन्।

11 यस्तै प्रकारले मेरा वचनहरूले मेरो मुख छाड्दछ

12 “तिमी खुशी साथ बाहिर जानेछौ

13 जहाँ पोथ्राहरू छन् त्यहा विशाल सल्लाका रूखहरू उम्रनेछन्।

Ler em outra tradução

Comparar lado a lado