1 “ए बाँझी स्त्रीहरू हो, खुशी होऊ!
2 “तिमीहरूका डेरालाई ठूलो बनाऊ,
3 किनभने तिमीहरू एकदम बडी हाल्नेछौ।
4 नडराऊ!
5 किनभने तेरा लोग्ने तेरा सृष्टिकर्त्ता हुनुहुन्छ।
6 “तिमी त्यस्ती आइमाई थियो जसलाई लोग्नेले त्यागिसकेको थियो।
7 परमेश्वर भन्नुहुन्छ, “मैले तँलाई केही क्षणको निम्ति त्यागेको थिएँ।
8 म अत्यन्तै क्रोधित भएँ अनि तिमीहरूदेखि केही क्षणको लागि लुके।
9 परमेश्वर भन्नुहुन्छ, “सम्झ नूहको समयमा मैले संसारलाई जलप्रलयद्वारा दण्डित गरेको थिएँ।
10 परमप्रभु भन्नुहुन्छ, “पर्वतहरू हराउन सक्छन्,
11 “तिमी गरीब शहर!
12 भित्ताको माथिल्लो तहका ढुङ्गाहरू लालमाणिहरूले बनाउनेछु।
13 तिम्रा नानीहरूले परमेश्वरलाई पछ्याउनेछन् अनि उहाँले तिनीहरूलाई शिक्षा दिनुहुनेछ।
14 तिमी धार्मिकतामाथि निर्माण हुनेछौ।
15 मेरा कुनै पनि सैन्यले तिम्रो विरूद्धमा लडाइँ गर्ने छैन।
16 “हेर, मैले लोहारलाई बनाएँ। उसले आगो फुक्छ र फलामलाई तातो बनाउँछ। त्यसपछि उसले तातो फलाम लिएर जस्तो चाहन्छ त्यस्तै हतियार बनाउँदछ। यस्तै प्रकारले मैले ‘नाश गर्नेवाला’ जसले धेरै थोकहरू नष्ट पार्दछ उसलाई पनि मैले नै सृजना गरेको हुँ।
17 “मानिसहरूले तिम्रो विरूद्ध लडाइँ गर्न हतियारहरू बनाउँनेछन्, तर ती हतियारहरूले तिमीलाई पराजित गर्न सक्दैनन्। केही मानिसहरूले तिम्रो विरूद्ध कुराहरू गर्नेछन्, तर तिनीहरू जो तिम्रो विरूद्ध कुरा गर्छन् आफै दोषी रहेको प्रमाणित गर्नेछन्।”