Zacarias 9

NPIONCB

1 एक अगमवाणी:

2 अनि उहाँको दृष्‍टि हमातमाथि पनि छ, जो त्यसको सिमानामा छ;

3 टायरले आफ्नो लागि एउटा बलियो किल्‍ला बनाएको छ;

4 तर प्रभुले त्यसको सम्पत्ति खोस्‍नुहुनेछ,

5 अश्कलोनले त्यो देख्नेछ र डराउनेछ;

6 विदेशीहरूले अश्दोदलाई कब्जा गर्नेछन्;

7 म तिनीहरूका मुखबाट रगत

8 तर म मेरो भवनलाई आक्रमणकारीबाट

9 हे सियोनकी छोरी, खूब आनन्द गर्!

10 म एफ्राइमबाट लडाइँका रथहरू

11 तेरो विषयमा चाहिँ तँसँग भएको मेरो रगतको करारको कारण,

12 हे आशावादी कैदीहरू, तिमीहरू आफ्ना बलियो किल्‍लातिर फर्क;

13 म यहूदालाई मेरो धनु दोबारेझैँ दोबार्नेछु,

14 त्यसपछि याहवेह तिनीहरूमाथि देखा पर्नुहुनेछ;

15 अनि सेनाहरूका याहवेहले तिनीहरूलाई रक्षा गर्नुहुनेछ।

16 त्यस दिन याहवेह तिनीहरूका परमेश्‍वरले

17 तिनीहरू अति आकर्षित र सुन्दर हुनेछन्!

Ler em outra tradução

Comparar lado a lado